News

मध्यरातमा पवनको घरमा दुर्लभ जीव

मध्यरातमा पवनको घरमा दुर्लभ जीव

बुधबार राति साढे १ बजेको हुँदो हो। कैलालीको कैलारी-५ का २३ वर्षीय पवन चौधरी ठूलो आवाज आएपछि ब्युझिए। टेबल पंखा लगाएर सुतेका उनी स्टेन्डमा केही ठोकिएर आवाज आए पछि उठेका थिए।हेर्दा अँध्यारोमा केही देखिएन। मोबाइलको टर्च बालेर... थप जानकारी

टीकापुर ऐनाका ताजा तस्बिर

टीकापुर ऐनाका ताजा तस्बिर

मौनताका दुई किसिम हुन्छन् । एकथरी मौनता चुपै रहन्छ, अर्कोथरी चिच्याई–चिच्याई बोल्छ । टीकापुरको मौनता गत भदौ ७ मा मुख फोरेर चिच्यायो । त्यसो त बितेका चार वर्ष टीकापुरको मौनता निरन्तर चिच्याइरहेकै थियो । कुरा यत्ति हो,... थप जानकारी

तराईमा जितिया पर्व सुरु

तराईमा जितिया पर्व सुरु

सम्पूर्ण तराई क्षेत्रकै पवित्र ‘जितिया पर्व’ तराई क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान्... थप जानकारी

लकडाउन मात्र गरेर कोरोनाको समाधान हुँदैन, विकल्प खोजौंः सांसद चौधरी

लकडाउन मात्र गरेर कोरोनाको समाधान हुँदैन, विकल्प खोजौंः सांसद चौधरी

ललितपुर । प्रतिनिधि सभा सांसद तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले कोरोना भाइरस संक्रमणसंग जुध्न लकडाउन समाधान नभएको बताउँदै विकल्प खोज्न आग्रह गर्नुभएको छ । नेतृ चौधरीले पेट भर्नकै... थप जानकारी

टीकापुर घटनाका राजबन्दी परिवारलाई आर्थिक सहयोग

टीकापुर घटनाका राजबन्दी परिवारलाई आर्थिक सहयोग

धनगढी, २३ भदौ । टीकापुर घटनाका राजबन्दी परिवारलाई आर्थिक सहयोग गरिएको छ ।धनगढी उपमहानगरपालिका वडा नं ५ जाँइ गाउँका भलमन्सा तथा समाजसेवी कूलबीर चौधरीले व्यक्तिगत रु५० हजार आर्थिक सहयोग गरेका हुन् । थारु विद्यार्थी समाज... थप जानकारी

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशमा शनिवार थप ४५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो। तीन वटै प्रयोगशालामा... थप जानकारी

अरिङ्गालको टोकाईले बालिकाको मृत्यु

अरिङ्गालको टोकाईले बालिकाको मृत्यु

डडेल्धुरा, २० भदौं । आलिताल गाउँपालिका-३ का एक बालिकालाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यू हुने ज्ञानेन्द्र धामीकी साढे तीन वर्षकी छोरी नविना धामी रहेको बताईएको छ । अरिङ्गालले टोकेर सिकिस्त बनेकी... थप जानकारी

राष्ट्रिय सभा सदस्य ओ थारु टेलिभिजन बीच छलफल

राष्ट्रिय सभा सदस्य ओ थारु टेलिभिजन बीच छलफल

धनगढी, सावन २४ । ‘शान्ति, सदभाव ओ पहिचान’ के मूल मुख्य नारा देखैती केन्द्रिय कार्यालय कैलाली धनगढी मे रहल थारु टेलिभिजन मे आझ राष्ट्रिय सभा सदस्य माननीय हरिराम चौधरी ‘उत्सव’ से थारु टेलिभिजन मे छलफल हुइल बा । माननीय उत्सव... थप जानकारी

कञ्चनपुरमा खोला तर्न ३०० शुल्क !

कञ्चनपुरमा खोला तर्न ३०० शुल्क !

कञ्चनपुर, १२ भदौ (रासस) : कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला... थप जानकारी