आवश्यकता !आवश्यकता ! !आवश्यकता ! ! !

थारु टेलिभिजन ५ आश्विन २०७७, सोमबार
आवश्यकता !आवश्यकता ! !आवश्यकता ! ! !

सुदुरपश्चिममा स्थापना भई हाल प्रसारणमा रहेको नेपालको पहिलो थारु टेलिभिजन प्रा. लि. को लागी तपसिल वमोजिमको पदहरु सेवा करार प्रक्रियावाट पदपुर्ति गर्नुपर्ने भएकोले ईच्छुक नेपाली नागरीकले यो पहिलो पटक सुचना प्रकासित भएको मितिले १५ (पन्ध्र) दिन भित्र Online Form मा शैक्षिक योग्यता तथा अनुभव सम्वन्धी प्रमाणपत्र upload गरी निम्न email ठेगानामा पेश गर्नुहुन् सुचित गरिन्छ ।


नोट:

  • उम्मेदवारले यो सूचना प्रकासित भएको मिति देखि १५ दिन भित्र शैक्षिक योग्यता, तालिम, अनुभव पत्र, नेपालि नागरिकताको प्रमाण पत्र scan गरि PDF format मा यस कार्यालयको EMAIL ठेगानामा  पठाउनु पर्नेछ।
  • तोकिएको मिति भन्दा ढिला प्राप्त भएका निबेदनहरु छनौट प्रक्रियामा समाबेश गरिने छैन।
  • छनौट प्रक्रियामा परेका आवेदकहरुलाइ आवेदकको उपलब्ध गराएको मोबाईल न. तथा ईमेल मार्फत जानकारी गराइनेछ।
  • सेवा सुविधा कार्यालयको नियमानुसार हुनेछ।
  • Short Listing मा छनौट भएकालाई मात्र अन्य प्रक्रियामा सहभागी गराइनेछ।
  • उम्मेदवारले आफुले भरेको पद अनुसारको दस्तुर नेपाल बैंक लिमिटेड धनगढी शाखामा रहेको थारू टेलिभिजन प्रा. लि. (Tharu Television Pvt. Ltd.)  को खाता न. 13700106782606000001 मा जम्मा गरि भौचर सहितको नम्बर र भौचरको फोटो email गर्नु पर्नेछ।

दरखास्त दिने ठेगाना

Tharu Television Pvt.Ltd.

Dhangadhi-1,Kalali,Nepal

Contact No. : 091-521581

email: tharutv7@gmail.com

अनलाइन बाट दरखास्त दिन यहाँ क्लिक गर्नुहोस ।